पछिल्लो २४ घण्टामा १८७५ जनामा संक्रमण पुष्टि, २९ जनाले ज्यान गुमाए

४ बर्ष अगाडि

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर १८७५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १२८६ जना संक्रमण मुक्त भएका छन् । 

यस्तै पछिल्लो २४ घण्टामा २९ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया