तमोर नदीमा आएको बाढीले पार गर्‍यो सतर्कता तह, यी स्थान उच्च जोखिममा !

४ बर्ष अगाडि

काठमाडौं - तमोर नदीमा आएको बाढीले सतर्कता तह पार गरेको छ । 

तमोर नदीले मुलघाट, धनकुटामा जलसतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । 

उक्त नदीले जलसतह पार गरेसँगै सुनसरी र सप्तरी जिल्लाका तटीय क्षेत्रमा दिउँसोसम्मै उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया