छिमेक लघुवित्त विकासको झन्डै पौने ३ लाख कित्ता शेयर खरिदबिक्री, शेयरमुल्य कति पुग्यो ?

४ बर्ष अगाडि

काठमाडौं, साताको चौथो कारोबार दिन बुधवार बजार खुलेको २ घण्टा बित्दा छिमेक लघुवित्त विकास बैंकको झन्डै पौने ३ लाख कित्ता शेयर खरिदबिक्री भएको छ । 

उक्त अवधीसम्म कम्पनीको २ लाख ४४ हजार ५२१ कित्ता शेयर रू.३९ करोड ४९ बराबरको शेयर खरीदविक्री भएको हो ।  कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू १ हजार ७१५ मा कारोबार भइरहेको छ ।

कम्पनीको शेयरमूल्य २४ रुपैयाँले वृद्धि भएको हो ।

मार्केट डेप्थमा हेर्दा कम्पनीको शेयरमा खरीद माग ३२ हजार ७७४ कित्ता र विक्री माग ९ हजार ५७७ कित्ता रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया