एनसीसी बैंकमा सीआईबीको छापा

७ बर्ष अगाडि


काठमाडौं– प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नेपाल क्रेडिट एण्ड कमर्श बैंक (एनसीसी) को कार्यालयमा छापा मारेको छ ।
शुक्रबार बिहान बोर्ड बैठक बसिरहेकै बेला  सीआइवीको टोलीले छापा मारेको हो ।
सो बैंकमा २ अर्ब रुपैयाँ घोटाला भएको आशंकामा सीआईबीले छापामारेर अनुसन्धान थालेको हो । यसवारे  प्रहरीले विस्तृत विवरण सार्वजनिक गर्ने सीआईबीका प्रमुख डिआईजी पुष्कर कार्कीले बताएका छन् । थप विवरण आउन बाँकी छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया