नेपाल एयरलाइन्सको कार्यालयमा तालाबन्दी

४ बर्ष अगाडि

नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)का कर्मचारीले कार्यालयमा तालाबन्दी गरेका छन् । नेपाल एयरलाइन्सलाई पब्लिक कम्पनीमा रुपान्तरण गर्न खोजेको विरोधमा कर्मचारीले कार्यालयमा तालाबन्दी गरेका हुन् । 

निगममा कार्यरत कर्मचारीको विभिन्न तीन संगठनले निगम कार्यालयमा तालाबन्दी गरेका हुन् ।

निगम सञ्चालक समितिले हालै निगमलाई पब्लिक कम्पनीमा रुपान्तरण गर्न प्रबन्धपत्र र नियमावली बनाएर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाएपछि कर्मचारी आन्दोलनमा उत्रिएका छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया