तस्करीको आरोपमा चार नागरिक पक्राउ, जुवा खेल्ने र खेलाउने कार्यमा समेत संलग्न

४ बर्ष अगाडि

काठमाडौं - तस्करीको आरोपमा चार जना चिनियाँ नागरिक पक्राउ परेका छन् । उनीहरुलाई ठमेलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

कस्तुरीको तस्करी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । त्यसतै, उनीहरु जुवा खेल्ने र खेलाउने कार्यमा समेत संलग्न रहेको प्रहरीले जनाएको छ । 

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएका छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया