हिमालयन डिष्टिलरीको सर्वाधिक शेयर खरीदविक्री, शेयरमूल्य कति पुग्यो ?

४ बर्ष अगाडि

काठमाडौं - आज साताको तेस्रो दिन बजार खुलेको एक घण्टा अवधिमा हिमालयन डिष्टिलरीको सर्वाधिक शेयर खरीदविक्री भएको छ । कम्पनीको रू। १८ करोड ५२ लाख २२ हजार बराबरको शेयर खरीदविक्री भएको हो । 

साथै कम्पनीको शेयरमूल्य पनि वृद्धि भएको छ । अघिल्लो दिनको कारोबारको तुलनामा ६५ रुपैयाले वृद्धि भएको हो । शेयरमूल्य प्रतिकित्ता रू। ५ हजार ७५० पुगेको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया