२२ सय ११ जना संक्रमण मुक्त,उपत्यकामा ५६२ संक्रमित थपिए

४ बर्ष अगाडि

काठमाडौं, पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा  ५६२ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। 

थपिएका संक्रमितमध्ये काठमाडौंका सबैभन्दा बढी ३७८ जना रहेका छन्। यसैगरी भक्तपुरमा ६० र ललितपुरमा १२४ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।

त्यस्तै सोही अवधिमा २ हजार २ सय ११ जना संक्रमण मुक्त भएको मन्त्रालयले जानकारी दिएको छ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया