विशाल बजार कम्पनीको शेयरमुल्यमा सकरात्मक सर्किट, प्रतिकित्ताको मुल्य कति पुग्यो ?

४ बर्ष अगाडि

काठमाडौं, साताको दोस्रो कारोबार दिन सोमवार विशाल बजार कम्पनी लिमिटेडको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ । 

आज कम्पनीको शेयरमुल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ५ हजार ८७९ पुगेको छ ।

उक्त अवधिसम्ममा मार्केट डेप्थमा हेर्दा कम्पनीको २ हजार २०९ कित्ता शेयर खरीद माग भएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया