निर्धन उत्थान लघुवित्त र स्वोरोजगार लघुवित्तको बोनस सेयर नेप्सेमा सूचिकृत, कति कित्ता ?

४ बर्ष अगाडि

काठमाडौं - आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा २ कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । 

नेप्सेका अनुसार निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड र स्वोरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडकोको बोनस सेयर सूचिकृत भएको

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको १३ प्रतिशत बोनस बापतको १९ लाख ५० हजार कित्ता सेयर सूचिकृत भएको छ ।

त्यसैगरी, स्वोरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको १२.३९ प्रतिशत बोनस बापतको ४ लाख ५३ हजार ४ सय २१ दशमलव ७७ कित्ता सेयर सूचिकृत भएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया