सामाजिक सुरक्षा कार्यक्रममा १९६ रोजगारदाता सूचीकृत

७ बर्ष अगाडि

काठमाडौं–सरकारले लागू गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमका लागि १९६ उद्योग–प्रतिष्ठान सूचीकरण प्रक्रियामा सामेल भएका छन् । 
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले योगदानमा आधारित कार्यक्रम ल्याएपछि सामाजिक सुरक्षा कोषले रोजगारदातालाई सूचीकरण हुन मंसिर ६ देखि खुला गरेको थियो । 
कोषमा रोजगारदाताले २० र रोजगारदाताले ११ गरी ३१ प्रतिशत योगदान गर्नुपर्छ । कान्तिपुर दैनिकमा खबर छापिएको छ ।  

 


 

७ बर्ष अगाडि

प्रतिक्रिया