काठमाडौं, साताको दोस्रो दिन सोमवार छ्याङदी हाइड्रोपावर कम्पनीको शेयरमूल्य ९.६७ प्रतिशतले वृद्धि भएको छ ।
कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ४६५ पुगेको हो । कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्यमा वृद्धि भएको हो ।
३० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने तयारीमा कम्पनी रहेकाले पनि लगानीकर्ताको आकर्षण बढेको देखिन्छ ।
प्रतिक्रिया