२ हजार ५५२ जना कोरोनामुक्त, २७ जनाको मृत्यु

४ बर्ष अगाडि

काठमाडौं, पछिल्लो २४ घण्टामा २ हजार ५५२ जना कोरोनामुक्त भएका छन् भने सोही अवधिमा २७ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

पछिल्लो २४ घण्टामा १ हजार ६०३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।.

देशभर अहिलेसम्म ३५ लाख ७२ हजार ७ सय ९० जना कोरोना परीक्षण गरिएको छ। जसमा ६ लाख ८२  हजार ७ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै काठमाडौं उपत्यकामा ४६१ जनामा संक्रमण पुष्टि भएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया