गुडवील फाइनान्सको ऋणपत्रमा सकरात्मक सर्किट, शेयरमुल्य कति  ?

४ बर्ष अगाडि

कारोबारको पहिलो दिन (आइतवार) गुडवील फाइनान्सको ऋणपत्रको शेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ ।

आज कम्पनीको शेयरमुल्य सर्वाधिक १० प्रतिशतले वृद्धि भएको छ । 

१२ % गुडवील फाइनान्स लिमिटेड डिबेन्चर २०८३ को मूल्य प्रतिऋणपत्र रु १०५ ले वृद्धि भई रू. १ हजार १५५ कायम भएको हो । 

४ बर्ष अगाडि

प्रतिक्रिया