काठमाडौं, नेकपा एमालेले आगामी साउन २५ देखि २७ गतेसम्म विधान महाधिवेशन गर्ने भएको छ।
शनिबार बसेको केन्द्रीय कमिटीको बैठकले सो निर्णय गरेको हो।
विधान महाधिवेशन अगाडि असार मसान्तसम्म पार्टी सदस्यता नवीकरण गर्ने र साउन ५ गतेसम्म केन्द्रीय कार्यालयमा अन्तिम नामावली दिने निर्णय भएको छ।
प्रतिक्रिया