अपरान्ह ४ बजेको लागि सपथ ग्रहणको तयारी

७ बर्ष अगाडि

काठमाडौ– प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिमण्डल विस्तारको तयारी तयारी गरेका छन् ।
 राष्ट्रपति कार्यालय शीतल निवासमा  आज अपरान्ह ४ बजे सपथको तयारी गरिएको छ ।   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले  ४ बजेको लागि सपथको तयारी गर्न  भनेको शीतल निवास स्रोतले जनाएको छ ।  
आज एमाले, माओवादी केन्द्र र संघीय समाजवादी पार्टीलाई समाटेर ओलीले मन्त्रिमण्डल विस्तार गर्न लागेको बताइएको छ । 
अहिलेसम्म को–को मन्त्री बन्ने भन्नेमा दलहरुले नाम बाहिर ल्याएका छैनन् ।

७ बर्ष अगाडि

प्रतिक्रिया