प्रधानमन्त्रीलाई दुर्गा प्रसाईंको पत्र, पत्रकार सम्मेलन गरि सार्वजनिक

४ बर्ष अगाडि

काठमाडौं,झापास्थित बीएडसी मेडिकल कलेजका संचालन दुर्गा प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेखेका छन् । बीएडसी मेडिकल कलेजलाई सम्बन्धन दिन वा सरकार आफैले संचालन गर्ने वा सधैका लागि बन्द गर्ने विषयमा अबिलम्ब स्पष्ट र ठोस निर्णय लिन प्रधानमन्त्रीलाई प्रसाईंले पत्र लेखेका हुन् । 

उनले उक्त पत्र शनिबार राजधानीमा पत्रकार सम्मेलन गरि सार्वजनिक गरेका हुन् ।

सो क्रममा उनले मेडिकल कलेजका लागि अहिलेसम्म ७ सय करोेड लगानी भइसकेको दावी गरे । 

 

४ बर्ष अगाडि

प्रतिक्रिया