६ महिनामा ५८ हजार बढी पर्यटक नेपाल भित्रिए

४ बर्ष अगाडि

काठमाडौं - ६ महिनाको अवधिमा ५८ हजार बढी पर्यटक नेपाल भित्रिएका छन् ।  सन् २०२१ को जनावारी देखि जुन महिना सम्ममा उक्त संख्यामा पर्यटक नेपाल भित्रिएका हुन् ।  

पर्यटन बोर्डले दिएको जानकारी अनुसार ती मध्ये १४३ पर्यटक हवाईमार्ग हुँदै नेपाल आएका हुन् । गत वर्ष २०२० को यही अवधिमा जम्मा १०२ जना मात्र पर्यटक नेपाल आएका थिए ।

४ बर्ष अगाडि

प्रतिक्रिया