काठमाडौं - श्री एयरलाइन्सले आन्तरिक उडानमा हवाई यात्रा गर्ने यात्रुलाई १० प्रतिशत छुट दिने भएको छ ।
एयरलाइन्सले कोभिडको खोप लगाएका यात्रुलाई टिकटमा १० प्रतिशत छुट दिने योजना ल्याएको हो ।
यसका लागिा यात्रुले खोप कार्ड भने अनिवार्य रुपमा पेस गर्नुपर्ने एयरलाइन्सले जनाएको छ ।
प्रतिक्रिया