काठमाडौं, कारोबारको अन्तिम बिहीवार बजार खुलेको दुई कम्पनीको शेयरमूल्य सकरात्मक सर्किट लेभमा वृद्धि भएको छ ।
उक्त अवधिसम्ममा ग्रीन डेभलपमेण्ट बैंक र गुडविल फाइनान्स कम्पनीको शेयरमूल्य उच्च दरले वृद्धि भएको हो ।
ग्रीन डेभलपमेण्ट बैंकको शेयर मूल्य ९.९७ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ३४२ पुगेको हो ।
त्यसैगरी गुडविल फाइनान्सको शेयर मूल्य ९.६८ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ६२३ पुगेको हो ।
प्रतिक्रिया