गैरआवासीय नेपाली सङ्घद्धारा निर्वाचन समिति गठन

५ बर्ष अगाडि

काठमाडौं - गैरआवासीय नेपाली सङ्घले निर्वाचन समिति गठन गरेको छ ।  

सङ्घका अध्यक्ष कुमार पन्तले आगामी अक्टोबरमा १० औं अन्तर्राष्ट्रिय महाधिवेशनअन्तर्गत हुने सङ्घको पदाधिकारी निर्वाचन सम्पन्न गर्न विधानको उपदफा २१.१ बमोजिम निर्वाचन समिति गठन गरेका हुन् । समितिका प्रमुख निर्वाचन आयुक्तमा वरिष्ठ अधिवक्ता लीलामणि पौड्याल (नेपाल) रहेका छन् । 

त्यस्तै सदस्यमा सङ्घका संरक्षक रामप्रताप थापा ९जर्मनी०, डा गणेश गुरुङ (नेपाल), डा देवकाजी डङ्गोल ९कतार०, चिरञ्जीवी ढकाल (बेलायत), डा विष्णुमाया परियार(अमेरिका)  तथा  सदस्य सचिवमा भूषण घिमिरे ९जापान० रहनुभएको सङ्घको सचिवालयले जनाएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया