काठमाडौँ उपत्यका लगायत विभिन्न प्रदेशमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

५ बर्ष अगाडि

काठमाडौँ उपत्यकामा मध्यरातिदेखि नै ठूलो वर्षा भइरहेको छ ।

त्यस्तै प्रदेश नं १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यस क्रममा प्रदेश नं २, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा चट्याङसहित भारी वर्षा भइरहेको महाशाखाले जनाएको छ।

यो सँगै आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

५ बर्ष अगाडि

प्रतिक्रिया