काठमाडौं, स्मार्ट टेलिकमले ५ सय ९५ रुपैयाँमा ६० जिबी डेटाको आकर्षक अफर सञ्चालन गरेको छ । हरेक दिन २ जीबीका दरले ३० दिनसम्म प्रयोग गर्न सकिने स्मार्टले जनाएको छ।
स्मार्टका ग्राहकहरुले एकपटक प्याक खरिद गरेपछि ३० दिनको डेटा नसकेसम्म फेरि पटक(पटक सो प्याकेज खरिद गर्न सक्ने छैनन् । हरेक दिनको २ जीबी डेटा अर्को दिन प्रयोग गर्न नसकिने स्मार्टले जनाएको छ ।
प्रतिक्रिया