विश्वविख्यात अटोमोबाइल ब्राण्ड Great Wall Motors आधिकारिक रुपमा नेपाली बजारमा प्रवेश गरेको छ । यस बहुप्रतिक्षित ब्रान्डले आफ्नो प्रिमियम उत्पादनहरुका साथ अन्ततः नेपालको अटोमोबाइल क्षेत्र प्रवेश गर्ने बाटो खोलेको छ ।
नेपालमा आफ्नो उपस्थिति Great Wall Motors ले तीन गाडीहरुबाट सुरु गरिरहेको छ, जसमा suv वर्गमा 3rd Gen HAVAL र H6 / HAVAL Jolionछ भने, pickup वर्गमा poer रहेको छ । दुवै मोडलहरुको look, interior space, overall performance, intelligence र safety लाई ध्यानमा राखी विस्तृत रुपमा रिडिजाइन गरिएको छ ।
नेपालको लागि Great Wall Motors को आधिकारिक आयातकर्ता र बिक्रेता रहेको V.G. Impexpvt.Ltd सँग कार ब्रान्ड सम्बन्धिबिषेश अनुभवरहेको छ । दुई पक्षबिचको सहयोगले सजिलै स्थानीय बजारमा प्रभाव छाड्ने र नेपाली अटोमोबाइल क्षेत्रको विकासमा सहयोग पु¥याउने कुरामा यस कम्पनी विश्वस्त छ । Great Wall Motors ले नेपालमा दीर्घकालीन व्यापार रणनीति अनुसरण गर्दै नवीन उत्पादनहरु मार्फत प्रतिस्पर्धात्मक वातावरण बनाउन सघाउ पु¥याउनेछ र बजारको मागलाई गाइड गर्नेछ ।
तीन नयाँ मोडलहरु, HAVAL JOLION, 3rd Gen HAVAL H6 /Poer का साथबजार प्रवेश गरेको कम्पनीले Great Wall Motors का प्रशंसकहरुका लागि हाल बजारको अवस्थालाई मध्यनजर गर्दै चाडै नै भर्चुअल कार सोकेसहोस्ट गर्ने भएको छ ।
राम्रो बनावट रप्रिमियम विशेषताले भरिपुर्ण 3rd Gen HAVAL H6 मा शक्तिशाली २.० लिपेट्रोल टर्बो इन्जिन रहेको छ, त्यसैगरी, HavalJolion 1.5 लि पेट्रोल टर्बो इन्जिन र POER मा 2.5 लि डिजल टर्बो इन्जिन रहेकाे छ ।
Great Wall Motors को सोरुम थापाथली, काठमाडौंमा अवस्थित छ र ग्राहकहरुलाई देशभर एक प्रीमियम अनुभव प्रदान गर्नका लागि यसको नेटवर्क नेपालभरिका प्रमुख शहरहरुमा विस्तार गर्ने योजना रहेको छ । अहिलेको परिस्थिति सहज भएपछि Great Wall Motors ले आफ्नो ब्रान्ड र उत्पादनलाई नयाँ ढंगले बजार बिस्तार गर्नेछ र चाँडै नै अत्याधुनिक सेवा केन्द्र सुचारु पनि रहेको छ ।
निकट भविष्यमा Motors ले नयाँ जेनेरेसनको इलेक्ट्रिक कार, इचब च्ज्ञ, नेपालीबजारमा ल्याउने योजना बनाएको छ जुन आकर्षक बनावटका साथै सुरक्षित र विशेष सुविधाहरु सहित आउने छ । साथै कम्पनिले GWM लोकप्रिय गाडी WINGLE Pick-up पनि छिट्टैै नै बजारमा ल्याउने तयारीमा रहेको छ।
Great Wall Motors को बारेमा
Great Wall Motors suv र पिकअप ट्रकको ग्लोबल निर्माता हो । धेरै वर्षसम्म suv र पिकअपहरुले लगातार चिनियाँबजारको बिक्रीमा नेतृत्व गरिरहेको छ । चीनबाट विश्वमा आफ्नो उपस्थिति जनाउने यो पहिलो चिनियाँ अटो व्यवसाय हो ।आफ्नो वर्गमा सही उपस्थिति बनाउन GWM ले 'Focus, Dedication, Specialization" को अवधारण अनुशरण गरेको छ । यसले अग्रणी बिक्रेता बन्नको लागि ब्रान्डको व्यावसायिक छवि बनाउँछ र आफ्नो वर्गमा सर्वोत्तम ब्रान्डका रुपमा स्थापित गर्न प्रयास गर्दछ ।
GWM ले १९९८ देखि क्ग्ख्क र पिकअप ट्रक निर्यात गर्न सुरु गरेको थियो । चीन बाहेक यस कम्पनीले ६० भन्दा बढी देशहरुमा ५०० भन्दा धेरै वितरकहरुको अन्तर्राष्ट्रिय नेटवर्क मार्फत आफ्ना उत्पादनहरु वितरण गर्दछ । यस कम्पनीले विश्वव्यापी रुपमा एक नयाँ मानक स्थापित गर्न सफल रह्यो र नेपाली ग्राहकहरुको बीचमा एक आइकनिक ब्रान्ड बन्दै नेपालमा पनि यही परम्परालाई अगाडि बढाउने छ ।
प्रतिक्रिया