काठमाडौं - ६५ हजार रुपैयाँ सहित जुवातास खेल्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । कञ्चनपुरमा खुद्रा पसलभित्र जुवातास खेल्ने ६ जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा पसल सञ्चालक साउद, कमलेश कार्की, गगन कार्की, प्रकाश ऐर, बिष्णु भट्ट र खगेन्द्र बोहरा रहेका छन् ।
प्रतिक्रिया