२१ वर्षीया महिलामाथि जबरजस्ती करणी, २४ वर्षीय युवक पक्राउ

५ बर्ष अगाडि

काठमाडौं - झापामा २१ वर्षीया महिलालाई जबरजस्ती करणी गर्ने एक युवक पक्राउ परेका छन् ।
 
बुद्धशान्ति गाउँपालिका( ३ पुलचोक बस्ने राजु थापालाई २४ वर्षीय नुर खानलाई सोमवार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

खानले ती महिलालाई मेचीनगर नगरपालिका ११ बाँसवारीस्थित शुभकामना होटल एण्ड लजको कोठाभित्र असार ८ गते ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

५ बर्ष अगाडि

प्रतिक्रिया