काठमाडौं, बैंकिङ कसुर मुद्दाका फरार रहेका ३५ वर्षीय महेन्द्र लोहारलाई प्रहरीले प्रहरीले पक्राउ गरेको छ ।
नेपालगञ्ज उपमहानगरपालिका–१८ कारकादो बस्ने कैलाली टिकापुर घर भएका लोहारलाई आइतबार पक्राउ गरेको छ ।
जिल्ला अदालत बाँकेको २०७६ पुस २३ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा ८ दिन कैद र ११ लाख २५ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
प्रतिक्रिया