गरिमा विकास बैंक ऋणपत्र निष्कासनको अनुमति माग्दै पुग्यो धितोपत्र बोर्ड

४ बर्ष अगाडि

काठमाडौं,  गरिमा विकास बैंकले ऋणपत्र निष्कासनको अनुमति माग्दै नियामक निकाय नेपाल धितोपत्र बोर्ड पुगेको हो ।

 कम्पनीले रू. १ अर्ब बरावरको १० लाख कित्ता ऋणपत्र निष्कासन गर्न गत असार ११ गते धितोपत्र बोर्डसमक्ष अनुमति मागेको हो ।

कम्पनीले १० लाख कित्ता ऋणपत्रमध्ये ४ लाख कित्ता सर्वसाधारणको लागि र ६ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट विक्री गर्ने  छ । विक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया