सञ्चुरी कमर्सियल बैैकको शेयरमुल्य सकरात्मक सर्किट लेभमा वृद्धि, शेयरमुल्य कति ?

४ बर्ष अगाडि

काठमाडौं, आज साताको पहिलो दिन (आइतबार) सञ्चुरी कमर्सियल बैैकको शेयरमुल्य सकरात्मक सर्किट लेभमा वृद्धि भएको छ ।

आज बैंकको शेयरमुल्य ९.९६ प्रतिशतले वृद्धि भएको हो । आज बैंकको को शेयर कारोबार रु २७१ बाट सुरु भएको हो । 

यस्तै, कम्पनीको शेयरमुल्य ९.९६ प्रतिशतले बढेर प्रतिकित्ताको मुल्य २९८ रुपैंया पुगेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया