अपर तामाकोशीको शेयरमुल्य सकरात्मक सर्किट लेभमा वृद्धि, शेयरमुल्य ८ सय नाघ्यो

४ बर्ष अगाडि

काठमाडौं, आज साताको पहिलो दिन (आइतबार) अपर तामाकोशी हाइड्रोपावर कम्पनीको शेयरमुल्य सकरात्मक सर्किट लेभमा वृद्धि भएको छ ।

आज कम्पनीको शेयरमुल्य ९.९३ प्रतिशतले वृद्धि भएको हो । आज कम्पनीको शेयर कारोबार रु ७८२ बाट सुरु भएको हो । 

यस्तै, कम्पनीको शेयरमुल्य ७४ अंकले बढेर रु. ८१९ पुगेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया