राष्ट्रपतिद्वारा राष्ट्रिय सभाको अधिवेशन आह्वान

४ बर्ष अगाडि

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेकी छन्। राष्ट्रपति भण्डारीले मन्त्रीपरिषदको सिफारिसमा नेपालको संविधानको धारा ९३ को उपधारा १ बमोजिम यही असार १७ गते अपराह्न ४ बजे राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेकी हुन् ।

 

४ बर्ष अगाडि

प्रतिक्रिया