पछिल्लो २४ घण्टामा  थप २४७४ जनामा संक्रमण पुष्टि, २४ जनाले ज्यान गुमाए

४ बर्ष अगाडि

काठमाडौं, पछिल्लो २४ घण्टामा थप २४७४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १२ हजार २३२ जनाको कोरोना परीक्षण गर्दा पीसीआर बिधिबाट १५७७ र एन्टिजेन विधिबाट ८९७ जनामा संक्रमण पुष्टि भएको हो ।

यही अवधिमा थप २५१८ जना निको भएका छन् भने थप २४ जनाले ज्यान गुमाएका छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया