अपर तामाकोशीको शेयरकमुल्यमा सकरात्मक सर्किट, शेयरमुल्य कति पुग्यो ?

४ बर्ष अगाडि

काठमाडौं, आज साताको अन्तिम दिन (बिहीबार) अपर तामाकोशी हाइड्रोपावर कम्पनीको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ ।

आज कम्पनीको शेयरमुल्य ९.९८ प्रतिशतले वृद्धि भएको हो । आज कम्पनीको शेयर कारोबार रु ६८० बाट सुरु भएको हो । 

यस्तै, कम्पनीको शेयरमुल्य ६७ अंकले बढेर रु. ७४५ पुगेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया