पहिलो घण्टा : २८३६.८७ विन्दुमा नेप्से, कारोबार रकम २ अर्ब नजिक

४ बर्ष अगाडि

काठमाडौं, साताको अन्तिम कारोबार दिन बिहीवार कारोबारको पहिलो घण्टामा नेप्से परिसुचक ०.८१ प्रतिशतले घटेर २८३६.८७ विन्दुमा आएको हो । उक्त अवधिमा सम्ममा २१० ओटा कम्पनीको रू. १ अर्ब ७१ करोड ३३ लाख बरावरको शेयर कारोबार भएको छ ।

 कारोबारमा आएका २१० ओटा कम्पनीमध्ये सबैभन्दा बढी अपर तामाकोशी हाइड्रोपावर कम्पनीको  २.६५ प्रतिशतले वृद्धि भएको छ ।

कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.६९६ पुगेको छ । त्यसैगरी सर्वाधिक कारोबार नेपाल पुनर्बीमा कम्पनीको रू. १४ करोड ५० लाख बराबरको शेयर खरीदविक्री भएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया