दोस्ताना–२: कार्तिकको ठाँउमा अक्षयको इन्ट्री

४ बर्ष अगाडि

निर्देशक करण जौहर आफ्नो सुपरहिट फिल्म ‘दोस्ताना’को सिक्वेल ‘दोस्ताना(२’ बनाउने तयारीमा छन् । फिल्मका लागि उनले पहिले कार्तिक आर्यनको चयन गरेका थिए । 

कार्तिक फिल्मबाट बाहिरिने बितिक्कै उनको स्थानमा अहिले अक्षय कुमार भित्रिएका छन् ।

फिल्म अभिनयका लागि अक्षय कुमारले सहमति समेत जनाएको बताइएको छ । अक्षय अहिले आफ्नो बाँकी प्रोजेटको काममा व्यस्त रहेका छन् । त्यसैले पनि फिल्मको सुटिङ २०२२ मा शुरु हुनेछ ।

 

४ बर्ष अगाडि

प्रतिक्रिया