अन्तर्राष्ट्रिय विशेष उडान आजबाट शुरु, कुन एअरलाइन्स कहाँ ?

४ बर्ष अगाडि

काठमाडौं - आजदेखि केही अन्तर्राष्ट्रिय विशेष उडान शुरु भएका छन् । जसमा नेपाल एअरलाइन्सले कतारको दोहा र टर्किस एअरलाइन्सले इस्तानबुलबाट उडान गर्नेछ ।

हिमालय एअरलाइन्सले क्वालालम्पुर, जजिरा एअरले कुवेत, फ्लाइ दुबईले दुबई, सलाम एअरले ओमान र एअर अरेबियाले आबुधाबीमा उडान गर्नेछन् । भने, नेपाल एअरलाइन्सले जापानको उडान गर्नेछ । 

मन्त्रिपरिषद्को निर्णय अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले असार १७ गतेदेखि नियमित आन्तरिक उडान शुरु गर्ने निर्णय गरेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया