निषेधाज्ञा खुलेको दोस्रो दिन बढ्यो मृतकको संख्या, एकैदिन ८१ जनाको मृत्यु

५ बर्ष अगाडि

काठमाडौं,  पछिल्लो २४ घण्टामा थप ८१ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। कृष्ण प्रसाद पौडेलका अनुसार  २४ घण्टामा कोरोना संक्रमणबाट थप ५२ जना र छुटेको २९ जना गरी कूल भएको बताएका छन ।

यस्तै, सोही अवधीसम्म दुई हजार चार सय २१ जनामा नयाँ कोरोना संक्रमण पुष्टि भएको छ। 

काठमाडौं उपत्यकाका भक्तपुरमा ५७, ललितपुरमा ९४ र काठमाडौंमा तीन सय ४६ गरी कूल चार सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रवक्ता पौडेलले जानकारी दिए। 

५ बर्ष अगाडि

प्रतिक्रिया