जानकी फाइनान्स र एचआईडिसिएल को शेयरमुल्यमा सकरात्मक सर्किट , शेयरमुल्य कति ?

४ बर्ष अगाडि

काठमाडौं, आज साताको तेस्रो दिन मंगलवार  दुई कम्पनीको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ ।

आज जानकी फाइनान्स र हाइड्रोइलेक्ट्रिक इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडिसिएल) को शेयरमुल्य १० प्रतिशतले बढेको हो  
 
जानकी फाइनान्सको शेयरमुल्य प्रतिकित्ता रु.४४० र हाइड्रोइलेक्ट्रिकको रु.४५१ पुगेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया