काठमाडौं – प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट सुन जस्तो देखिने पहेलो धातु सहित १ जना पक्राउ गरेको छ ।
अन्र्तराष्ट्रिय बिमानस्थलको सुरक्षामा खटिएको प्रहरी टोलीले धनुषा गणेशमान नगरपालीका ४ का वशकिल महमदलाई यहि १७ गते २ बजे बिमानस्थलको पार्किङ एरियामा बिदेशबाट आएको यात्रुहरूसंग सुन जस्तो देखिने पहेलो धातुको बाला ३ थान संकलन गरी रहेको अवस्थामा नियन्त्रणमा लिएको छ । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरीरहेको छ ।
प्रतिक्रिया