पछिल्लो २४ घण्टामा  हजार २९७ जनामा संक्रमण पुष्टि, ४६ जनाको मृत्यु

५ बर्ष अगाडि

काठमाडौं, पछिल्लो २४ घण्टामा थप २ हजार २९७ जनामा संक्रमण पुष्टि भएको छ । १० हजार ९०४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १५८४ तथा एन्टिजेन विधिबाट ७१३ जनामा संक्रमण पुष्टि भएको हो ।

यही अवधिमा थप ३१३० जना निको भएका छन् भने ४६ जनाको मृत्यु भएको छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया