पछिल्लो २४ घण्टामा थप २७६८ जनामा संक्रमण पुष्टि,४४ जनाको मृत्यु

५ बर्ष अगाडि

काठमाडौं, पछिल्लो २४ घण्टामा थप २ हजार ७६८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १३ जार ०३७ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १९६३ तथा एन्टिजेन विधिबाट ८०५ जनामा संक्रमण पुष्टि भएको हो ।


यही अवधिमा थप  ४ हजार २० जना संक्रमणमुक्त भएको तथा थप ४४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया