७२ हजार नगदसहित चार जना जुवाडे पक्राउ

५ बर्ष अगाडि

काठमाडौं, नेपाल प्रहरीले ७२ हजार नगद र ३ बुक तास सहित चार जना जुवाडेलाई पक्राउ गरेको छ ।

कीर्तिपुर नगरपालिका–३ ढाल्पा सुन्दरबस्तीस्थित जोन लामाको डेरामा तास खेलिरहेको अवस्थामा  ५६ वर्षीय दिपक कुमार महर्जन लगायत ४ जनालाई प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेको हो ।

५ बर्ष अगाडि

प्रतिक्रिया