रोल्पामा घर जल्दा ५० लाखको क्षति

७ बर्ष अगाडि

बुटवल– गएराती आगालागी हुँदा रोल्पाको एक घर जलेर नष्ट भएको छ । परिवर्तन गाउँपालिका वडा नम्वर–२ स्थित हस्तबहादुर पुनको कच्ची घरमा विद्युत सर्ट भई आगालागी भएको हो ।
पुनको घर जल्दा  नगद , सुन , अन्नपात र अन्य जिन्सी सहित ५० लाख बरावरको क्षति भएको त्यहाँको प्रहरीले जनाएको छ । गएराती नै गाउँवासी जुटेर आगो नियन्त्रणमा लिएका छन ।

७ बर्ष अगाडि

प्रतिक्रिया