काठमाडौं, बिहीवार सिर्जना फाइनान्स लिमिटेडको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।
कम्पनीको ११ लाख ५१ हजार ९५० दशमलव १७ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
कम्पनीले गत चैत १४ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १३.५९ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत गराएको हो ।
प्रतिक्रिया