सीईडीबी हाइड्रोपावरको शेयरमुल्य लगातार सकरात्मक सर्किट लेभमा वृद्धि, शेयरमुल्य कति पुग्यो ?

५ बर्ष अगाडि

काठमाडौं,कारोबारको अन्तिम दिन (बिहीबार) नेप्सेमा कारोबार सुरु भएको केही मिनेटमै सीईडीबी हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको शेयरमुल्यमा उच्च वृद्धि भएको छ ।

कम्पनीको शेयरमुल्य ९.९६ प्रतिशत अर्थात ७३ अंकले वृद्धि भएको हो । 

कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.८०६ पुगेको हो । 

यो समाचार तयार पर्दा सम्म ११ बजेर ८ मिनेट जाँदा २३ हजार ४२२ कित्ता शेयरको खरिद माग भएको छ भने  विक्री कर्ता शुन्य रहेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया