उपत्यकामा ४९९ जना संक्रमित थपिए, सक्रिय स्रक्रमितको संख्या झन्डै १३ हजार

५ बर्ष अगाडि

काठमाडौ। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४९९ जना कोरोना संक्रमित थपिएका छन् । 

काठमाडौंमा ३५४, भक्तपुरमा ७९ र ललितपुरमा ६६ जना संक्रमित थपिएका हुन् ।

काठमाडौं उपत्यकामा अहिले सक्रिय स्रक्रमितको संख्या १२ हजार ७२२ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया