काठमाडौं, साताको चौथो दिन (बुधबार) १७ कम्पनीको शेयरमुल्य नकरात्मक सर्किट लेभमा वृद्धि भएको छ ।
बुधबार १७ कम्पनीको शेयरमुल्य ९ प्रतिशतले घटेको भएको हो ।
आज कारोबारको अन्तिम समयसम्म नेप्से परिसुचक ५२.३९ अंकले ओरालो लागेको छ ।
प्रतिक्रिया