तीन कम्पनीको शेयरमुल्य नकरात्मक सर्किट लेभमा, कुनको कति ?

५ बर्ष अगाडि

काठमाडौं, साताको चौथो दिन (बुधबार) नेप्सेमा तीन कम्पनीको शेयरमुल्य नकरात्मक सर्किट लेभमा वृद्धि भएका छन ।

आज जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, दिवेश्वरी हाइड्रोपावर र नेशनल हाइड्रोपावरको शेयरमुल्यमा नकरात्मक सर्किट लागेको हो । 

बुधबार कम्पनीको शेयरमुल्य १०  प्रतिशतले घटेको भएको हो । 

जोशी हाइड्रोपावर शेयरमूल्य प्रतिकित्ता रू.३०८, दिवेश्वरी हाइड्रोपावर रु. २८८ र नेशनल हाइड्रोपावरको रु.२९२ पुगेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया