प्रि ओपनिङ्ग सेसन : ३२.५६ अंकले घट्योे नेप्से, ७६ कम्पनीको शेयरमूल्यमा गिरावट

५ बर्ष अगाडि

काठमाडौं,कारोबारको चौथो दिन (बुधबार) प्रि ओपनिङ्ग सेसनमा नेप्से परिसुचक दोहोरो अंकले घटेको छ ।

प्रि ओपनिङ्ग सेसनमा परिसुचक ३२.५६ अंकले घटेर २९८९.५५ को बिन्दुमा पुगेको छ । 

नेप्सेको प्रि ओपनिङ्ग सेसनमा आज ११८ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये १८ कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको ७६ शेयरमूल्य घटेको छ । २३ कम्पनीको मूल्य स्थीर रहेको छ ।

यस समयमा ११८  कम्पनीका ६६ हजार १७३ कित्ता शेयर ४ करोड ४१ लाख १७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया