निर्मला हत्याको प्रमाण मेट्ने नै न्याय माग्दै पुगे प्रधानमन्त्री कार्यालय

७ बर्ष अगाडि

काठमाडौं–कञ्चनपुरस्थित भीमदत्त नगरपालिकाकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको प्रमाण नष्टमा संलग्न भएका नै अन्याय भएको भन्दै प्रधानन्त्री कार्यालय पुगेका छन् । 
तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टले जागिरमा पुनर्वहालीको माग गर्दै प्रधानमन्त्री कार्यालयमा निवेदन दिएका हुन् । 
प्रधानमनन्त्री कार्यालय स्रोतका अनुसार उनीहरुले आफूहरु अन्यायमा परेको उल्लेख गरेका छन् ।  राजधानी दैनिकमा खबर छ ।
 

७ बर्ष अगाडि

प्रतिक्रिया